Bhume Pooja / Summer Grill 2025

July 5, 2025 Magar Samaj Denmark
मगर समाज डेनमार्क को Summer Grill / भूमे पूजा 2025
🇳🇵 मगर समाज डेनमार्कको आयोजनामा 🇩🇰
Summer Grill तथा भूमे पूजा २०२५
📅 मिति: Saturday , July 5
🕑 समय: दिउँसो २:०० बजे देखि राती १०:०० बजे सम्म
📍 स्थान: Skoleholdervej 35, 2400 KBH MV
🌿 मगर समाज डेनमार्कद्वारा आयोजना गरिएको वार्षिक Summer Grill तथा भूमे पूजा 2025 मा सम्पूर्ण सदस्य हरुलाई हार्दिक निमन्त्रणा छ।
🎉 कार्यक्रमका विशेष आकर्षणहरू:
🌾 भूमे पूजा – पृथ्वी माता तथा प्रकृतिप्रति सम्मान प्रकट गर्ने मगर परम्परागत पूजा
🎫 प्रवेश शुल्क: 100 dkk / person ( Under 15 free)
Mobile pay: 2617HD
🗣️ आउनुहोस्, हामी को हौं र हाम्रो जरा कहाँ छन् भन्ने कुरा सँगै मनाऔं!
मगर भेषभूषा मा सहभागी हुनुहोस् र रमाइलो साथ बिताऔं!
📞 थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
🪔 आयोजक: मगर समाज डेनमार्क
, , , ,