मगर समाज डेनमार्कको निमन्त्रणा
आदरणीय मगर समाज डेनमार्कका सम्पूर्ण सदस्यहरू, हामीले माघे सक्रान्ति २०२६ भव्य रूपमा मनाउने तयारी गरेका छौं। तपाईंहरू सम्पूर्णलाई यस विशेष कार्यक्रममा सहभागी भएर मगर संस्कृतिको जर्गेना र सुमधुर समय बिताउन हार्दिक निमन्त्रणा गर्दछौं।
कार्यक्रमको विवरण
स्थान: Liljens Kvarter 2, 2620 Albertslund
मिति: 17-01-2026
समय: 14:00 – 21:30
स्थान: Liljens Kvarter 2, 2620 Albertslund
मिति: 17-01-2026
समय: 14:00 – 21:30
शुल्क:
प्रति व्यक्ति 175 dkk ( Incl 1 Complementary Drink : Cola/Beer )
(15 वर्षसम्मका बच्चाहरूका लागि निःशुल्क)
प्रति व्यक्ति 175 dkk ( Incl 1 Complementary Drink : Cola/Beer )
(15 वर्षसम्मका बच्चाहरूका लागि निःशुल्क)
Mobile pay: 2617HD
कृपया Mobile Pay गर्दा कति जना वयस्क (Adults) र कति जना नाबालक (Child) भनेर जनाईदिनु होला।
विशेष कार्यक्रमहरू:
नृत्य कार्यक्रम: इच्छुक सहभागीहरूले यो Google Form भर्नुहोला ।
https://docs.google.com/…/1FAIpQLScixEJoXYCAWr…/viewform
नृत्य कार्यक्रम: इच्छुक सहभागीहरूले यो Google Form भर्नुहोला ।
https://docs.google.com/…/1FAIpQLScixEJoXYCAWr…/viewform
थप जानकारीको लागि Rita Rana Buduja Pun र Azu Magar लाई सम्पर्क गर्नुहोला।
खाना: Catering service
फोटोग्राफी: 14:00-17:00
ड्रेस कोड:
मगर सांस्कृतिक पोशाक लगाउन अनुरोध गरिन्छ।
मगर सांस्कृतिक पोशाक लगाउन अनुरोध गरिन्छ।
अनुरोध
कृपया December, 31-12-2025 भित्र आफ्नो सहभागिता (जाने/नजाने) पुष्टि गर्नुहोस् र मोबाइल पे मार्फत शुल्क भुक्तानी गर्नुहोस् ताकि खाना अर्डरको व्यवस्था समयमै गर्न सकियोस्।
कृपया December, 31-12-2025 भित्र आफ्नो सहभागिता (जाने/नजाने) पुष्टि गर्नुहोस् र मोबाइल पे मार्फत शुल्क भुक्तानी गर्नुहोस् ताकि खाना अर्डरको व्यवस्था समयमै गर्न सकियोस्।
तपाईंको उपस्थिति हाम्रो लागि प्रेरणादायक हुनेछ।
धन्यवाद।
मगर समाज डेनमार्क