मगर समाज डेनमार्क को Summer Grill / भूमे पूजा 2025
⸻

मगर समाज डेनमार्कको आयोजनामा

Summer Grill तथा भूमे पूजा २०२५

मिति: Saturday , July 5

समय: दिउँसो २:०० बजे देखि राती १०:०० बजे सम्म

स्थान: Skoleholdervej 35, 2400 KBH MV
⸻

मगर समाज डेनमार्कद्वारा आयोजना गरिएको वार्षिक Summer Grill तथा भूमे पूजा 2025 मा सम्पूर्ण सदस्य हरुलाई हार्दिक निमन्त्रणा छ।

कार्यक्रमका विशेष आकर्षणहरू:
•

भूमे पूजा – पृथ्वी माता तथा प्रकृतिप्रति सम्मान प्रकट गर्ने मगर परम्परागत पूजा
⸻

प्रवेश शुल्क: 100 dkk / person ( Under 15 free)
Mobile pay: 2617HD

आउनुहोस्, हामी को हौं र हाम्रो जरा कहाँ छन् भन्ने कुरा सँगै मनाऔं!
मगर भेषभूषा मा सहभागी हुनुहोस् र रमाइलो साथ बिताऔं!

थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:

आयोजक: मगर समाज डेनमार्क
Bhume Pooja, Bhume Pooja 2025, Magar Samaj Denmark, Summer Grill, Summer Grill 2025