Maghe Sankranti 2023

January 14, 2023 Magar Samaj Denmark
हार्दिक निमन्त्रणा,
झोर्ले लाफाहरु यस डेनमार्कमा रहेको हाम्रो मगर समाजले सदैब जसो यस बर्ष पनि माघे सक्रान्ती हर्स उल्ल्लासका साथ आयोजना
गर्न गैरहेको हुँदा संम्पूर्ण मगर समाजका सदस्स्यहरूमा ऊपस्थितिको लागि आमंत्रण गर्न चाहान्छु आशा छ यॊ बर्ष पनि बिगतका दिनमा जस्तै नाच गान गरी रमाइलो गरी मनाउने छौ ,
साथै यसपाली समाज को कार्यक्रम मा Photo shoot SIX Degree द्वरा गर्ने भयको ले मिलेसम्म मगर पहिरन मा उपस्थित हुन अनुरोध गर्दछौ
यसपालीको माघे सङ्क्रान्तिको कार्यक्रम को लागि निम्न शुल्क आउदो (10-01-2023) भित्र Mobile Pay BOX मा payment गरी किन्मेल को लागि सहजीकरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
१) 175 DKK प्रती ब्यक्ती (Child under 18 free)
Mobile pay BOX: 8653DL
Contact: 42774256 (Sushila Thapa Darlami)
कार्यक्रम :
Gathering : 16:00
Dancing/Singing performance
Six Degree Photo shoot: 16:00 – 20:00
, ,