हार्दिक निमन्त्रणा,
झोर्ले लाफाहरु यस डेनमार्कमा रहेको हाम्रो मगर समाजले सदैब जसो यस बर्ष पनि माघे सक्रान्ती 6th January मा हर्स उल्ल्लासका साथ आयोजना गर्न गैरहेको हुँदा संम्पूर्ण मगर समाजका सदस्स्यहरू मगर पहिरनमा ऊपस्थितिको लागि आमंत्रण गर्न चाहान्छु आशा छ यॊ बर्ष पनि बिगतका दिनमा जस्तै नाच गान गरी रमाइलो गरी मनाउने छौ

यसपालीको माघे सङ्क्रान्तिको कार्यक्रम को लागि निम्न शुल्क आउदो (01-01-2024) भित्र Mobile Pay मा payment गरी किन्मेल को लागि सहजीकरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
1) 250 DKK प्रती ब्यक्ती
2) Children under 16 years free
3) Student 125 DKK
4) Children (१६ – १७ बर्ष) 125 DKK
2) Children under 16 years free
3) Student 125 DKK
4) Children (१६ – १७ बर्ष) 125 DKK
Note: Mobile Pay
Sushila Magar Hessøe 52 40 90 11
Sushila Magar Hessøe 52 40 90 11
Note: माघे सक्रान्ती को लागी उचित समयमा Hall उपलब्ध नभयकोले, यस बर्ष को माघे सक्रान्ती अगाडी नै मनाउन लागेका छौ
Location : Skoleholervej 35 , 2400 København NV
Location : Skoleholervej 35 , 2400 København NV
कार्यक्रम :
Gathering : 15:00
Game/Dancing/Singing performance: 18:00 – 21:00
मगर समाज डेनमार्क
Gathering : 15:00
Game/Dancing/Singing performance: 18:00 – 21:00
मगर समाज डेनमार्क