Maghe Sankranti 2025

January 11, 2025 Magar Samaj Denmark
मगर समाज डेनमार्कको निमन्त्रणा
आदरणीय मगर समाज डेनमार्कका सम्पूर्ण सदस्यहरू, हामीले माघे सक्रान्ति २०२५ भव्य रूपमा मनाउने तयारी गरेका छौं। तपाईंहरू सम्पूर्णलाई यस विशेष कार्यक्रममा सहभागी भएर मगर संस्कृतिको जर्गेना र सुमधुर समय बिताउन हार्दिक निमन्त्रणा गर्दछौं।
कार्यक्रमको विवरण
स्थान: Liljens Kvarter 2, 2620 Albertslund
मिति: 11-01-2025
समय: 14:30 – 22:00
विशेष कार्यक्रमहरू:
नृत्य कार्यक्रम: इच्छुक सहभागीहरूले Rita Rana Buduja Pun लाई सम्पर्क गर्नुहोला।
खाना: Catering service
फोटोग्राफी: 15:00-19:00
ड्रेस कोड:
मगर सांस्कृतिक पोशाक लगाउन अनुरोध गरिन्छ।
अनुरोध
कृपया जनवरी महिनाको पहिलो हप्ता 07-01-2025 भित्र आफ्नो सहभागिता (जाने/नजाने) पुष्टि गर्नुहोस् र मोबाइल पे मार्फत शुल्क भुक्तानी गर्नुहोस् ताकि खाना अर्डरको व्यवस्था समयमै गर्न सकियोस्।
शुल्क:
प्रति व्यक्ति 150 dkk(15 वर्षसम्मका बच्चाहरूका लागि निःशुल्क)
Mobile pay: 5934NV
कृपया Mobile Pay गर्दा कति जना वयस्क (Adults) र कति जना नाबालक (Child) भनेर जनाईदिनु होला।
तपाईंको उपस्थिति हाम्रो लागि प्रेरणादायक हुनेछ।
धन्यवाद।
मगर समाज डेनमार्क
, ,